ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबीसी टेलिभिजनले मंसिर ४ गतेको निर्वाचनमा कुन दलको स्थान के हुने भन्नेबारे विशेष खुलाशा गर्दै


एबीसी / संवाददाता
९ आश्विन २०७९, आइतबार   १२ : ५३   बजे

फायल फोटो

काठमाडौं, ९ असोज । यहि मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुँदै छ । विभिन्न दलहरु र राजनीतिक विश्लेषकहरु यतिवेला यस पटकको निर्वाचनमा कस्ले बहुमत प्राप्त गर्छ भन्दापनि पाँचदलिय गठबन्धन संग नेकपा एमाले साना दलहरुलाई समेटेर निर्वाचन होमिदै छ ।

संघ र प्रदेशको सिट बाँडफाडमा पाँच दलिय गठबन्धन भित्र कुरा नमिलेको र नेपालको राजनीतिक अवस्था यसै भन्न नसकिएको अवस्थामा एबीसी टेलिभिजनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा कुन दलको स्थान के हुने भन्नेबारे विशेष खुलाशा गर्दै छ । आज ५ बजे एबीसी टेलिभिजनमा गठबन्धन भर्सेस प्रपिक्षीय गठबन्धन हुने परिस्थिति विचार गरेर एबीसी टेलिभिजन र नेपालपेजले देशभरका सात वटा प्रदेश सदरमुकाम र अन्य बाहिरी जिल्लाका ८ वटा सदरमुकाम गरी १५ शहरमा गरेको सर्वेक्षणमा स्थानीय निर्वाचनमा देखिएको मत रुझानकै नजिकको नतिजा देखिएको छ । यसै नतिजामा रहेर विश्लेषकहरुको विश्लेषण समेत प्रशारण गरिनेछ ।

यस अगाडिको स्थानीय तहको निर्वाचनमा पनि एबीसी टेलिजिभनले एक्जिट पोल गरेको थियो । जुन स्थानीय तहको निर्वाचनको परिणामसँग शतप्रतिशत मेल खाएको थियो । उक्त निर्वाचनमा एक्जिट पोल प्रशारण गर्ने एबीसी टेलिभिजन एकमात्र नेपाली संचारमाध्यम रहेको थियो

स्थानीय चुनावमा एबीसी एक्जिट पोल शतप्रतिशत मिल्यो (पूरा भिडियो)

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

राष्ट्रिय मुद्दामा एकढिक्का हुन नसक्दा विश्वभरबाट ‘कुरीकुरी’ भइरहेको छ : सांसद राई

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu