ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक ६० वर्षीया महिला: जो शवका गहना र पर्स चोर्थिन


एबीसी / संवाददाता
१५ भदौ २०७८, मंगलबार   १ : ५५   बजे

काठमाडौँ, १५ भदौ


 मानिसलाई लोभ कति सम्म हुन्छ भने फाइदा पाउने अवस्था छ भने शवलाई पनि बाँकी छोड्दैनन् । शो का कुल अवस्थाको फाइदा उठाउँदै अन्तिम संस्कार भएको स्थानमा जाने र मृत्यु भएको ब्यक्तिको साथी हुँ भन्दै गहना चो’ र्ने ग’ रेकी एक महिला उत्तरी फ्रान्समा पक्राउ परेकी छन् । त्यहाँ स्थित एउटा अन्त्येष्टि गृहमा अन्तिम संस्कार भइरहँदा म ला मीमा सरिक एक अज्ञात व्यक्तिलाई देखेर पनि शोकाकुल परिवारले केही भनेनन् ।

मृ त कको परिवारका कोही पनि सदस्यले नचिनेको ती महिलाले आफूलाई मृ त कको साथी भनिन् । होला त भनेर परिवारले ती करिब साठी वर्षीया महिलालाई खुल्ला का फि नमा श्रद्धाञ्जली व्यक्त गर्ने अवसर दिए ।

तर, पछि तिनले मृ त क महिलाको शरीरबाट हार, औंठी र कानको टप गा य ब भएको पाएको फ्रेन्च सञ्चार माध्यमले जनाएको छ । परिवारले तुरुन्तै प्रहरीलाई खबर गरे । प्रहरीले तत्कालै अनुसन्धान गरेर अ न्त्ये ष्टि गृह नजिकैको लिएभिन शहरमा बस्ने ती महिलाई पक्राउ ग-यो । उनको साथबाट श’ वबाट चो’ रिएका सम्पूर्ण गहना पनि फेला परे । । अनुसन्धानकै क्रममा २४ अगस्टको अ न्त्ये ष्टि का दिन ती महिलाले त्यहीं एक जना पुरुष मलामीको पनि पर्स चो’ रेको पत्ता लागेको छ ।

ती महिलाको घरबाट प्रहरीले हालसालै म रे का मानिसहरूको नाम सूचीसहितको सूचना र परिवारका लागि बनाइएको अ न्त्ये ष्टि कक्षमा प्रवेश गर्ने कोड नम्बर पनि फेला पारेको छ । महिलालाई सन् २०२२ मा अदालतमा पेस गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

‘मलाई बन्द नगर’ भन्ने एआईले विश्वलाई झस्कायो

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

प्रेमचन्ददेखि टैगोरसम्म: किन भारतीय लेखकहरूले सोभियत मोडल रोजे?

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu