काठमाडौं/रोल्पा। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष कार्यकारी प्रमुखको मुद्दा आफ्नो पार्टीले नत्यागेको स्पष्ट पारेका छन्। शनिबार रोल्पामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले उक्त एजेन्डा अझै अधुरो रहेको र आगामी निर्वाचनपछि संविधान संशोधनमार्फत पूरा गरिने बताएका हुन्। प्रत्यक्ष कार्यकारी प्रमुखको मुद्दा ...