नारायणी किनारको त्यो निलो भेल :स्टन्टको आयु र संस्थागत दायित्व भरतपुर । चितवनको भरतपुरस्थित गेस्टहाउस चौर। जेठको अन्तिम साता र असारको सुरुवातसँगै एकातिर हिमाल पग्लिएर आएको नारायणीको बहाव बढ्दो थियो, अर्कोतिर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनको रापतापले चितवनको राष्ट्रिय औद्योगिक प्रर्दशनी केन्द्रको ...