काठमाडौं, १९ चैत । फेसबुकले भारतमा प्रमुख प्रतिपक्षी भारतीय कांग्रेससम्बद्ध ६८७ फेसबुक पेज तथा अकाउन्ट बन्द गरिदिएको छ। कानुन उल्लंघन गरेको भन्दै कांग्रेस आईसम्बद्ध ती पेजहरू फेसबुकले आफ्नो हटाएको हो। भारतमा यही अप्रिल ११ गतेदेखि १९ सम्म आम निर्वाचन भइरहेको र ती नक्कली एकाउन्टबाट विरोधीहरूलाई ...