बाजुरा, २७ साउन । साँफे मार्तडी सडकमा पहिरा जाँदा यातायात सेवा ठप्प भएको छ । बूढीगङ्गा नदीले सडक नै कटान गरी भासिन थालेपछि यातायात सेवा ठप्प हुन पुगेको हो । शिलान्यास भएको २३ वर्षपछि निर्माण सम्पन्न भएर यातायात सेवा सञ्चालन भएको एक वर्ष नपुग्दै दर्जनांै ...