काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नयाँ बानेश्वर चोकदेखि माइतीघर मण्डलासम्मको सडकलाई निषेधित क्षेत्रका रुपमा घोषणा गरेको छ । आज (सोमबार)देखि लागु हुने गरी ३० दिनका लागि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको जनाएको छ । मंसिर ७ को प्रदर्शनलाई मध्यनजर गर्दै उक्त क्षेत्रलाई निषेधित ...