काठमाडौँ, ११ माघ । राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनका लागि हिजो मनोनयन भएको उम्मेदवारको अन्तिम नामावली आज सार्वजनिक हुनेछन् । हिजो ८३ जना उम्मेदवारबाट आज मनोनयनपत्र दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार, अन्तिम नामावली प्रकाशनसँँगै निर्विरोध निर्वाचित हुनेहरुको घोषणा हुनेछन् । ...