ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिदेशी मसलालाई बिस्थापित गर्दै एनडिएच मसला


एबीसी न्यूज

काठमाडौ । नेपालमा बिदेशी मसलाको आयातलाई प्रतिस्थापन गर्ने उदेश्यकका साथ उत्पादन सुरु गएको एनडिएच मसला प्रति आम उपभोक्ताको आकर्षण बढेको छ ।

३० औं लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनीमा एनडिएच मसला प्रति ग्राकहरुको आकर्षण देखिएको हो । मिसावट रहित आयातित मसलाकै कारण आम उपभोक्ताल ठगिरहेको अवस्थामा एडिएचले २ करोडको लगानीमा काठमाडौंको चावहिलमा मसला उद्योग उद्योग संचालन गरेको हो । कम्पनीले पछिल्लो समय विदेशबाट आयातीत नक्कली र कम गुणस्तरका मसलालाई विस्थापन गरी स्वच्छ र स्वादिला मसलाहरु नेपाली बजारमा उत्पादन गर्दै एनडिएच मसलाका सञ्चालक कमल सिंहले बताउनुभयो ।

नेपालमा विदेशी ब्राण्डका मसलासंग प्रतिस्पर्धा गरी आयातमा प्रतिस्थापन गर्ने उद्धेश्यले एनडिएचले नेपालका सातै वटा प्रदेशमा आफनो डिलर समेत सञ्चालमा ल्याएको जनाएको छ । विभिन्न ५० ब्राण्डका एनडिएच मसला प्राकृतिक स्वाद र गुणस्तर प्रमाणित मसलाको रुपमा लोकप्रिय बन्दै सञ्चलक सिंहको दाबी छ ।

स्वदेशमा उपभोक्ताको रोजाइको मसला बन्दै गएको अवस्थामा एनडिएचले अष्ट्रेलियमा निर्यात गरिहेको छ भने अब अन्य देशमा समेत निर्यातको तयारी भइरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन, सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?

सम्बन्धित

प्रधानमन्त्री र अर्थमन्त्रीलाई देउवाको दूरभास चेतावनी – ‘टेक एण्ड पे’को व्यवस्था नहटाए बजेट पारित हुँदैन

देउवासँग एक घण्टा छलफल गरेर ओली मन्त्रिपरिषद् बैठकमा

मन्त्रिपरिषद् बैठक बस्दै, भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने तयारी

गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ

स्वास्थ्य प्रतिष्ठानमा योग्यताको आधारमा पदाधिकारी नियुक्ति गर्न डा. केसीको माग

नेपालमा ओमिक्रोनको ५ नयाँ सब-भेरियन्ट पुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com