ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रिपव्लिकनको सम्मेलनबाट ट्रम्पको उम्देवारी अनुमोदन, अमेकिालाई बलियो बनाउने बाचा


एबीसी न्यूज
श्रावण ४, २०८१ शुक्रबार   १० : १५   बजे

ट

काठमाडौं ४ साउन । अमेरिकामा आगामी नोभेम्वरमा हुने राष्ट्रपतिय निर्वाचनका लागि रिपव्लिकन पार्टीको ४ दिने राष्ट्रिसय सम्मेलनले डोनाल्ड जे ट्रम्पलाई औपचारिक रुपमा मनोनयन गरेको छ ।उनीसंगै उनको उपराष्ट्रपतिको रुपमा ओहायो राज्यका सिनेटर्स ३९ वर्षीय जेडी भेन्सलाई सवैलाई चकित पार्दै मनोनय गरेका थिए । भेन्सले भारतीय मूलकी उसा भेन्ससंग विवाह गरेका छन् । भेन्स २ वर्ष अघिमात्र सिनेटरका रुपमा निर्वाचित भएका थिए ।

विस्किन्सन राज्यको मिलवाकीमा भएको सम्मेलनमा पार्टीका प्रतिनिधिहरूका बीचमा भावनात्मक रुपले बोल्दै पूर्व राष्ट्रपति ट्रम्पले आफ्नो जीवनमाथि भएको हालैको हत्या प्रयासपछि पहिलो पटक सार्वजनिक समारोहमा उपस्थित भएर आफ्नो मनोभावना सुनाएका थिए।

ट्रम्पको नामांकनको समापनमा गुबहारु फल्ने। फोटो: एन्ड्र्यू काबालेरो-रेनोल्ड्स/एएफपी/गेटी इमेजेज
ट्रम्पको नामांकनको समापनमा गुबहारु फल्ने। फोटो: एन्ड्र्यू काबालेरो-रेनोल्ड्स/एएफपी/गेटी इमेजेज

ट्रम्पको भाषणमा पार्टीको एकतालाई इतिहासमै पहिलोपटक सवैभन्दा एकीकृत र बलियो बनाएको दावी गरेका छन् । ट्रम्प बोल्नु भन्दा पहिले उनका दोस्रो छोरा एरिक ट्रम्प, उनी समर्थक मिडिया व्यक्तित्व टकर कार्ल्सन, र पूर्व राज्यमन्त्री माइक पोम्पेओबाटको भाषणको शुरुवात गरिएको थियो । महासभामा पूर्व राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले आफ्नो जीवनमा भएको हमलाको बयान गर्दा सहभागीहरु धेरैजसो रोएको टिभीमा देखाइएको थियो । ट्रम्पले त्यसपछि परिचित बोलचालीका भाषामा आजको भाषण गरेका थिए ।

अर्कोतिर ट्रम्पको राजनीतिक प्रतिद्वंद्वी राष्ट्रपति जो बाइडेन भने यतिबेला कोभिड ससंक्रमण भएर सुतिरहेका छन् । सेन्यटर जोन टेस्टर सहित अरू डेमोक्रेटहरू बाइडेनलाई उमेद्वारीबाट पछि हट्न आग्रह गरिरहेका छन्।

राष्ट्रपति बाइडेनको नाम उल्लेख गर्दा यस्तो नगर्नुपर्ने थियो भन्दै अब नाम नलिने भन्दै क्षमा मागेका थिए ।

‘हामी हाम्रो सशस्त्र बललाई पुनर्संचय गर्नेछौं र एक आयरन डोम मिसाइल रक्षा प्रणाली निर्माण गर्नेछौं , जसले गर्दा कुनै पनि शत्रु हाम्रो देशलाई हमला गर्न सक्दैन। र यो महान आयरन डोम सम्पूर्णतया संयुक्त राज्य अमेरिका मा निर्माण गरिनेछ,ू ट्रम्पले प्रतिज्ञा गरेका छन् ।

आयरन डोमको संयुक्त राज्य अमेरिका र इस्राएलद्वारा संयुक्त रूपमा विकसित गरिएको छ, तर यसलाई मात्र इस्राएली सशस्त्र बलले प्रयोग गर्छ।

संयुक्त राज्य अमेरिकामा विभिन्न मिसाइल रक्षा प्रणालीहरू छन्। त्यसमध्ये आयरन डोमले छोटो दूरीका राकेटहरूलाई अवरोध गर्ने डिजाइन गरिएको छ।

ट्रम्पले संयुक्त राज्य अमेरिकाले अफगानिस्तानबाट अव्यवस्थित रुपमा भएको सस्रन्य फिर्तीलाई दुनियाँका अरु संकटहरूसँग जोडेका थिए – यो हाम्रो देशको इतिहासको सबैभन्दा माथिल्लो अपमान हो’ ।

पूर्व राष्ट्रपति ट्रम्पले काम गर्ने अमेरिकीहरूलाई सहायता गर्नका लागि करको कट्टी पारित गर्ने भन्ने वाचा गरेका छन् । विभिन्न सेवा बाफत दिइने टिप्समा कर शुल्क माफी गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

बिजुलीको भ्याटमा सीमा बढाउने तयारी

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group