ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यो अनौठो काउलीको बारेमा वैज्ञानिकले पत्ता लगाए यस्ता तथ्य


एबीसी / संवाददाता

काठमाडौं । पिरामिड जस्तो देखिने संसारकै विचित्रको काउलीमाथि वैज्ञानिकले अनुसन्धान गरेका छन् । यो काउलीको आकार यस्तो देखिनुमा थुप्रै कारण भएको वैज्ञानिकले बताएका छन् । स्थानीय भाषामा यो काउलीलाई ‘रोमनेस्को काउलीफ्लावर’ र ‘रोमनेस्को ब्रोकाउली’ भनिन्छ । यो सेलेक्टिभ ब्रीडीङको उत्तम उदाहरण हो । यसको बनावटमाथि फ्रेन्च नेशनल सेन्टर फर साइन्टिफिक रिसर्चका वैज्ञानिकहरुले अध्ययन गरेका छन् ।

अनुसन्धानकर्ता फ्रान्स्वा पार्सीले भनेका छन्, ‘यो गोभीको बनावट विचित्र हुनुको कारण यसको फूल हो । यो काउलीको फूल दानेदार हुन्छ । जुन फूलमा परिवर्तन हुन खोज्छ तर यस्तो हुन सक्दैन । यसको तलको हिस्सा डाँठमा परिणत हुन्छ । र माथिको हिस्सा कोपिला बनेर नै रहन्छ । यस्तो प्रक्रिया धेरै हुँदा एउटा कोपिलामाथि अर्को कोपिला थपिँदै जाँदा यसको आकार पिरामिड जस्तो बन्न जान्छ ।

रोमनेस्को काउलीमा भिटामिन सी, फाइबर, क्यारोटिनायड्स जस्ता भिटामिन युक्त पदार्थ पाइन्छ । यसलाई तरकारी र सलादको रुपमा प्रयोग गर्ने गरिन्छ ।

युरोपेली देशहरु र अमेरिकी देशहरुमा यसको खेती हुन्छ । अमेरिकामा यसको मूल्य २ हजारदेखि २२०० रुपियाँ भारतीय रुपियाँ हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

आधुनिकतावादी वास्तुकलाको मक्का: के तपाईलाई थाह छ ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

ट्रम्प र पुटिनले युद्धपछिको व्यवस्था भत्काउँदा युरोपले कसरी जवाफ दिनुपर्छ ? : इकोनोमिष्ट

दुई साताभित्र चन्द्रमामा फोर–जी विस्तार गर्दै नोकिया

कसरी शीत युद्धले भारतको गुप्तचर प्रणाली बनायो भन्ने सनसनीखोज नयाँ पुस्तक

बुढ्यौलीलाई नियन्त्रण गर्न सकिने वैज्ञानिक अनुसन्धान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com