ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबारदेखि एथ्लेटिक्सको प्रतिस्पर्धा


एबीसी न्यूज
मंसिर १७, २०७६ मंगलबार  ८ : ३६ बजे

काठमाडौं, १७ मंसिर  १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबारदेखि एथ्लेटिक्सको प्रतिस्पर्धा सुरु हुनेछ।

एथ्लेटिक्सको महिला र पुरुषको १५ सय मिटरको फाइनल हुनेछ। यस्तै सटपुटमा महिला र पुरुषको स्वर्णका लागि भिडन्त हुनेछ।

यसैगरी सय मिटरको महिला र पुरुषको हिट, ४ सय मिटरको हिट पनि मंगलबार नै हुनेछ।

पुरुष क्रिकेटमा विहान ११ बजे नेपाल र श्रीलंकाबीच खेल हुनेछ।

यसैगरी नेपाल र भुटानबीच दशरथ रंगशालामा दिउँसो १ बजे फुटबल खेल हुनेछ।

करातेमा मंगलबार ६ वटा स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।

यस्तै गल्फमा पहिलो राउन्डको खेल सुरु हुनेछ।

मंगलबारदेखि सुटिङको पनि खेल हुनेछ।

तेक्वान्दोको फाइटको ८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।

टेनिसको टिम इभेन्टको सेमिफाइनल हुनेछ। यस्तै टेवलटेनिसमा पनि मंगलबार प्रतिस्पर्धा जारी रहनेछ।

यस्तै महिला भलिबलको उपाधिका लागि दिउँसो २ बजे त्रिपुरेश्वरको कबर्ड हलमा नेपाल र भारतबीच खेल हुनेछ।

उसुको प्रतिस्पर्धा पनि मंगलबार सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

सम्बन्धित

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

वरिष्ठ कलाकार सुनिल थापाको निधन

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com