ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २९, २०८३ शुक्रबार
प्रधानमन्त्रीको संसदमा स्पष्टीकरण अनिवार्य #abctvnepal -एमालेको बटमलाइन #balen#abcwatch #bignews
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देश विकासको प्रमुख आधार खेलकूदलाई बनाउनुपर्छ– मुख्यमन्त्री राई


admin
मंसिर ७, २०७६ शनिबार   ६ : ४६   बजे

काठमाडौं, ७ मंसिर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले खेदकूदलाई देश विकासको प्रमुख आधार बनाउनुपर्ने बताउनुभएको छ । मोरङको बेलबारीमा आयोजित नोबेल अन्तरराष्ट्रिय सितेरियो कराते प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकूदको माध्यमबाट सभ्य नागरिक उत्पादन गर्न मद्दत पुग्ने बताउनुभयो ।

“युवा र बालबालिकालाई खेलकूदप्रति आकर्षित गर्नुपर्छ”, मुख्यमन्त्री राईले भन्नुभयो । खेल आयोजनाबाट भ्रमण वर्षलाई सहयोग पुग्ने उहाँको भनाइ थियो । खेलकूदका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको भन्दै उहाँले सातवटै प्रदेशमा खेलकूद प्रतियोगिताका लागि रकम विनियोजन गरिएको बताउनुभयो । सितोरियो कराते प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, पाकिस्तान, भूटान र बङ्गलादेशका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको आयोजना बेलबारी सितोरियो कराते महासङ्घले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन मुलुकलाई प्रतिगमनतिर धकेल्दै, नेकपा कसरी प्रतिरो गर्ने योजनामा छ ? : देव गुरुङ (भिडियो)

अदालतको फैसलाअनुसार भाडा तिर्छौं–दमनकारी नीति अख्तियार गरे ७ सय उद्योगी गिरफ्तारी दिन तयार छौँः अध्यक्ष आलम

सम्बन्धित

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

संविधान संशोधनबारे सुझाव लिन तीन पूर्वप्रधानमन्त्रीसँग कार्यदलको छलफल

नक्कली भुटानी शरणार्थी प्रकरण : केपी ओलीसहितलाई बयानमा बोलाउनु पर्ने माग गर्दै निवेदन दर्ता

अर्थमन्त्रीले संसदीय समितिमा झुट बोल्नुभयो : ज्ञानेन्द्र शाही

काठमाडौंका यी क्षेत्रमा ३ दिन साढे ३ घण्टा विद्युत आपूर्ति बन्द हुने

आज सातै प्रदेशमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group