ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २९, २०८३ शुक्रबार
बजेटको नाममा भएको नीतिगत खेलोफड्को र डोजर राजनीति के हो? पूर्वमन्त्री तथा विश्लेषक केशव बडाल
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माक्सवाद भन्दा बुद्धिज्म बिशाल : नेकपा नेता घनश्याम भुसाल


sharan sharan
मंसिर २, २०७६ सोमबार   ६ : १३   बजे

बुटवल, २ मंसिर ।
संघियतामा सञ्चार समृद्दीकालागि मोफसल नै मुलधार भन्ने मुल नाराका साथ रुपन्देहीको लुम्बिनीमा जारी न्युज फेस्टिवल २०७६ मा आज पनि बिभिन्न बिषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।
कार्यक्रमको दास्रो दिन आज सहभागि सम्पादक तथा सञ्चारकर्मीहरुको टोलिले कपिलवस्तुको तिलौराकोटको अवलोकन गर्नुका साथै संघियतामा न्यु मिडीया, स्टोरी टेलिङ तथा लुम्बिनी सम्पदा, समृद्दी र समाज बिषयक अन्तरक्रिया सम्पन्न भएको छ ।
आजको कार्यक्रमको तेस्रो सेसनकारुपमा सञ्चालन गरिएको लुम्बिनी सम्पदा, समृद्दि र समाज बिषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले लुम्बिनीको गूरु योजना कार्यान्वयन गर्न ७ गांउ अधिकरण गरिएकाले यसको बिकास गर्न स्थानीयबासीले अग्राधिकार पाउनुपर्ने बताएका थिए । उनीहरुले बिश्वसमाजको आकर्षणको केन्द्र भएर पनि लुम्बिनी पुग्ने बाटो समेत बनाउनमा ढिलाई गर्नु लापरवाहि रहेको बताएकाछन् ।
कार्यक्रममा बोल्दै रुपन्देहीका सांसद तथा नेकपाका नेता घनश्याम भुसाल राज्यको नालायकीपनका कारण लुम्बिनीको महत्व स्थापित हुन नसकेको बताउनु भयो । माक्र्सबादी बिचारक समेत रहेका भुसालले बुद्धीज्म माक्र्सबाद भन्दा पनि बिशाल रहेको बताउनु भयो ।
एबिसी मिडीया ग्रुपका अध्यक्ष शुभशंकर कंडेलले सम्पदाको संरक्षण आशा र आस्थाको जोडले हुन सक्ने बताउनु भयो । उहांले चिनीया राष्ट्रपति नेपाल आउंदा बुद्ध नेपालमा जन्मेको हो भनेर टांसिएका पोष्टर लुम्बिनीमा पनि टांस्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा कान्तिपुर दैनीकका सम्पादक सुधिर शर्मा, लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मेतेय अवधेश कुमार त्रीपाठी, प्रदेश ५ प्रदेशसभाका सदस्य फकरुद्दीन खान लगायतले लुम्बिनीको बिकासका लागि राजनिती भन्दा माथि उठेर सोंच्न आवश्यक रहेको बताउनुभएको थियो । अन्तरक्रियाको सहजिकरण स्तम्भ लेखक चन्द्र किशोरले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशका धेरै स्थानमा आज पानी पर्ने, काठमाडौंमा बिहानैदेखि वर्षा

फिफा विश्वकप २०२६ : कुन टोलीबीच कहाँ र कहिले हुँदैछन् खेल?

सम्बन्धित

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

सर्वोच्चको फैसला– ‘चेक बाउन्स गरे रकम मात्र होइन, ब्याज पनि तिर्नुपर्छ’

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group