ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खुलेआम जुवा खेलेर दिन कटाउछन् निर्वाचित जनप्रतिनिधिहरू (भिडियाेसहित )


admin
कार्तिक २६, २०७६ मंगलबार   ३ : ४२   बजे

बझाङ,२६ कात्तिक । बझाङमा खप्तड छान्ना गाउँपालिका का जनप्रतिनिधि र शिक्षक ब्यापार जुवातास खेल्दै गरेको भिडियो सार्वजनिक भएको छ ।

सो भिडियोमा खप्तड छान्ना गाउँपालिका वडा नंं ७ का अय तथा गाउँपालिका प्रवक्ता राम बहादुर सिंह ’कालो क्यापटोपी’ लगाएका वाला हुन् । अध्यक्ष भन्छन् वडा कार्यलयमा बसौला फेरी के हतार भएको छ ३ मिनेट १६ सेकेन्डको भिडियो सुन्न र हेर्न सकिन्छ ।

भिडियोमा महेश्वरी मा.वि गडराएका शिक्षक ज्ञान बहादुर रोकाया पनि जुवा तास खेल्दै गरेको भिडियोमा देख्न सकिन्छ । सदरमुकाम चैनपुर लगाएत आसपासका बजारहरुमा दैनिक लाखौको जुवातासको खेल हुने भएपनी प्रहरी प्रशासन मुख दर्षक बन्दै गएको स्थानिवासीहरुले आरोप लगाएका छन । यस बिषयमा कुराकानी गर्दा जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख गणेश वमले आफुलाई थाहा नभएको बताए उता प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले लिखीत रुपमा जाहेरी परेपछी मात्र छानबिन प्रक्रिया अधि बढ्ने बताए ।

https://www.abcnepal.tv/wp-content/uploads/2019/11/video-1573530344-1.mp4

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मधेशी पार्टी सक्किएको छैनन , कर्ण, वरिष्ठ उपाध्यक्ष, जसपा, भिडियो

‘२ रुपैयाँको पनि बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु’ : अर्थमन्त्री स्वर्णिम वाग्ले

सम्बन्धित

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

सर्वोच्चको फैसला– ‘चेक बाउन्स गरे रकम मात्र होइन, ब्याज पनि तिर्नुपर्छ’

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group