ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २९, २०८३ शुक्रबार
बजेटको नाममा भएको नीतिगत खेलोफड्को र डोजर राजनीति के हो? पूर्वमन्त्री तथा विश्लेषक केशव बडाल
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्युठानमा पहिलो पटक साहित्य गोष्ठी सम्पन्न


एबीसी न्यूज
कार्तिक १७, २०७६ आईतबार   ७ : ३५   बजे

प्यूठान, १७ कात्तिक । प्युठानमा पहिलो पटक साहित्य गोष्ठी सम्पन्न भएको छ । मेरो देश हिमाल पनि हो अनि पहाड र तराई सबै हाम्रो हो सबै आफ्नो हो भन्ने नाराका साथ शनिबार एक भव्य समारोहबीच प्युठानमा भालुवाङ्ग लगायत क्षेत्रका युवाहरूको उपस्थितीमा साहित्य गोष्ठि सम्पन्न भएको हो । कार्यक्रममा यूवाहरुले देशभरी जागरुक युवाहरूले एक भएर साहित्यक संस्था गठन गर्न देशको बारेमा आफ्नो मौलिक पहिचान जोगाउन मेरो नेपाल मेरो देश विषयमा सभ्य अनि भव्य रूपमा कवि गोष्ठी गरिको आयोजकले जानकरी दिए । उक्त कार्यक्रममा मनोज चौलागाईं, दिनेश अधिकारी, श्याम थापा, उमेश रौनियार, दिलविक्रम शाह, रवि शर्मा, अनन्त रेग्मी, शत्रुघन रोक्का लगायत दुई दर्शन कवि कवियत्रीले आफ्नो रचना वाचन गरेको थियो । कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन अमरको प्रमुख आथित्यमा राजु बानियाँको सभापतित्व सम्पन्न उक्त कार्यक्रम संचालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशका धेरै स्थानमा आज पानी पर्ने, काठमाडौंमा बिहानैदेखि वर्षा

फिफा विश्वकप २०२६ : कुन टोलीबीच कहाँ र कहिले हुँदैछन् खेल?

सम्बन्धित

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

संविधान संशोधनबारे सुझाव लिन तीन पूर्वप्रधानमन्त्रीसँग कार्यदलको छलफल

नक्कली भुटानी शरणार्थी प्रकरण : केपी ओलीसहितलाई बयानमा बोलाउनु पर्ने माग गर्दै निवेदन दर्ता

अर्थमन्त्रीले संसदीय समितिमा झुट बोल्नुभयो : ज्ञानेन्द्र शाही

काठमाडौंका यी क्षेत्रमा ३ दिन साढे ३ घण्टा विद्युत आपूर्ति बन्द हुने

आज सातै प्रदेशमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group