काठमाडौं, १४ कार्तिक । साँखुको जरसिंह पौवामा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
मेलम्चीबाट काठमाडौं आउँदै गरेको बस जरसिंह पौवाको जंगलमा दुर्घटना भएको हो । साँखु प्रहरीका अनुसार बा ५ ख ५०७० नम्बरको ह्योल्मो यातायातको बस दुर्घटना भएको हो । दुर्घटनामा ३५ यात्रु घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्