काठमाडौं, ६ कात्तिक । चाबहिलस्थित मूल सडकै घर भत्किएको छ। बुधबार दिउँसो भत्किएको उक्त घरमा एक व्यक्ति पुरिएको समेत आशंका गरिएको छ।
भत्किएको भाग डोजर लगाएर पन्छ्याउने काम भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाका सई पूर्ण कार्कीले जानकारी दिए। उनका अनुसार चाबहिलबाट चुच्चेपाटी जाने मूल बाटोमा रहेको उक्त घर भत्किएको हो।
प्रतिक्रिया दिनुहोस्