ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनयुद्धमा संगसंगै संघर्ष गरेकाहरुले ढुलमुले कार्यदिशा लिएर हिडे– महासचिव बैद्य


एबीसी न्यूज
कार्तिक ६, २०७६ बुधबार  १ : १५ बजे

काठमाडौं, ६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य‘किरण’ले जनयुद्धमा संगसंगै संघर्ष गरेकाहरुले ढुलमुले कार्यदिशा लिएर हिडेको बताउनुभएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला कमिटि प्यूठानले आज नयाँ बजार जुम्रीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव बैद्यले नयाँ जनवादी क्रान्तिसंगै जनताको राज्यसत्ता निर्माणको लागि दश बर्षे जनयुद्धमा लागेका नेताहरुले प्रतिवद्धता भुलेको दाबी गर्नुभयो ।

जनयुद्धको नेतृत्व गरेका प्रचण्ड कहिले पुँजीवादी जस्तो त कहिले कम्युनिष्ट जस्तो भनेर ढुलमुल गरेको टिप्पणी गर्नुभयो । बाबुराम भट्टराई कम्युनिष्ट विचार त्याग गरेको र विप्लवले अस्पष्ट कार्यदिशा लिएर एकिकृत जनक्रान्ति भन्दै हिड्ने गलत काम गरेको बताउनुभयो । उहाले सरकारले पनि विप्लव समूहलाई नबुझी उनीहरुमाथि अराजनितिक व्यवहार गरिरहेको भन्दै राजनीतिक ढंगले समस्या समाधान गर्न सरकारलाई ध्यानाकर्षण गराउनुभयो ।

सरकार राष्ट्रियताको बिषयमा गम्भिर नभएको नेता वैद्यले आरोप लगाउनुभयो । भारतले बनाइदिएको नेपालको नक्सा प्रयोग गर्दा लिपुलेक क्षेत्रको आधा सय कि.मि. जमिन नेपालमा नदेखिएको भएपनि दुई तिहाईको सरकारले चासो नदिएको उहाको आरोप छ । वेल्ट एण्ड रोड चाइनाको आर्थिक सहयोग निति ठिक भएपनि अमेरिकाको रणनिति हिन्द प्रशान्त रणनितिमा भएको शैन्य साझेदारी गलत भएको औल्याउनुभयो

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एन्थ्रोपिकको पछिल्लो एआई मोडलबाट विश्वका बैंकहरू किन यति धेरै डराएका छन्?

दुई अध्यादेश ल्याउँदै सरकार, परामर्शमा राष्ट्रपति

सम्बन्धित

झण्डै दुई तिहाइ बहुमतको सरकारले किन संसद् छल्दै अध्यादेशको बाटो रोज्यो?

नारायणगढ–बुटवल सडक विस्तारः सडक सुरक्षाको पनि काम जारी

अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति, संसद्को अधिकारमा सरकारले हस्तक्षेप गरेको आरोप

सभामुखसँग चिनियाँ राजदूतले राखे ताइवान र तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो

सेनाले माग्यो स्थानीय सरकारसँग सुकुम्बासीको विवरण ?

फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com