काठमाडौं, २७ असोज । चिनियाँ राष्ट्रपति सि चिनफिङको भ्रमणको भएको छ । दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएको भोलीपल्टै प्रधानमन्त्री एंव नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भ्रमणको समिक्षा भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको छलफलमा भ्रमण ऐतिहासिक रहेको निष्कर्ष निकाल्नु भएको छ । २३ वर्षपछि भएको भ्रमण ऐतिहासिक र उपलब्धी मुलक भएको दुई नेताको निष्कर्ष रहेको खुमलटार स्रोतले जानकारी दिएको छ ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले दुवै नेताबीच सी को भ्रमणका विषयमा छलफल केन्द्रीत रहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्