ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाल्पा भैरवस्थानमा दर्शनार्थीको घुईंचो


admin
आश्विन २०, २०७६ सोमबार   १२ : १३   बजे


पाल्पा, २० असोज । दशैंको नवौं दिन महानवमीको दिन पाल्पाको भैरवस्थान मन्दिरमा ३० हजार बढी दर्शनार्थीले दर्शन गरेका छन् ।

महाअष्टमी र महानवमीको अवसरमा हिजो र आज यस मन्दिरमा वर्षदिनकै सबैभन्दा बढी भीड लाग्ने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा बोका, हाँस, कुखुरा, पाडा लगायत २ हजार बढी बली दिइएको छ ।

बिहानैदेखि भैरवस्थानमा थामी नसक्नु भीड लागेको थियो । मन्दिरमा भीड व्यवस्थापन गर्न प्रहरी, व्यवस्थापन समिति, स्थानीय नागरिक खटिएका थिए । मन्दिर व्यवस्थापन समितिले अत्यधिक भीड भएकाले पूजा पनि सोही अनुरुप छिटो छिटो गर्ने व्यवस्था मिलाएको जनाएको छ । पाल्पाको भैरवस्थानबाहेक अन्य शक्तिपीठहरुमा पनि देवीको दर्शन गर्ने, बली चढाउने, भजनकिर्तन गर्नेको घुईंचो लागेको छ ।

पाल्पाको तानसेनस्थित रणउजीरेश्वरी भगवती मन्दिर, ताँहुको रम्भादेवी, भुवनपोखरीको गोखुङ्गा, कोलडाडाको सत्यवती, भैरवस्थान मन्दिरमा श्रद्धालु भक्तजनको घुइचो लागेको छ । मुझुङ्ग, छहरा, भुवनपोखरी, खालीवन, सिलुवा, बिरकोट, गल्धा, ज्यामिरे, अर्चले लगायतका गाउँका कोटघर र देवीको मन्दिरमा समेत दर्शनार्थीको घुइचो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मधेशी पार्टी सक्किएको छैनन , कर्ण, वरिष्ठ उपाध्यक्ष, जसपा, भिडियो

‘२ रुपैयाँको पनि बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु’ : अर्थमन्त्री स्वर्णिम वाग्ले

सम्बन्धित

अर्थमन्त्रीले संसदीय समितिमा झुट बोल्नुभयो : ज्ञानेन्द्र शाही

काठमाडौंका यी क्षेत्रमा ३ दिन साढे ३ घण्टा विद्युत आपूर्ति बन्द हुने

आज सातै प्रदेशमा वर्षाको सम्भावना

नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्य समूहको बैठक अगस्टमा बस्छ : परराष्ट्रमन्त्री खनाल

मृगशीराले दोस्रो विद्युत् बजार र नियमनुसम्बन्धी आवासीय प्रशिक्षण गर्दै

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group