काठमाडौं, १४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी चीनको ७० औँ जनगणतन्त्र दिवसका अवसरमा शुभकामना दिनुभएको छ ।
राष्ट्रपति भण्डारीले आज ट्वीट गर्दै चिनियाँ राष्ट्र सी चिन फिङ तथा उहाँ मार्फत आफ्नो र नेपाल सरकारका र आम नेपालीको तर्फबाट चीनका सम्पूर्ण जनतामा शुभकामना व्यक्त गर्नुभएको हो । चीन सन् १९४९ अक्टोबर १ मा जनगणतन्त्र स्थापना भएको थियो ।
प्रतिक्रिया दिनुहोस्