ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अबको विकास कार्यक्रम जनताले अनुभूति गर्ने खालको हुनुपर्छ– अध्यक्ष कंडेल


एबीसी न्यूज
११ आश्विन २०७६, शनिबार   ८ : ४५   बजे

वीरगंज,११ असोज । वीरगंजको कृषि, शिक्षा र स्वास्थ्यको विषयमा राज्य निजी क्षेत्र गम्भीर बन्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

एबीसी न्यूज टेलिभिजनको ११ औ वार्षिक उत्सवको अवसरमा यस्तो बताएका हुन् । मुलुकमा राजनीतिक स्थायीत्व भएकोले अब विकासको कार्यक्रम जनताले अनुभूति गर्ने खालको हुनुपर्ने एबीसी टेलिभिजनका अध्यक्ष शुभशंकर कंडेलले बताउनुभयो । न्यूज टेलिभिजनले जनताको हकहित र अधिकारको लागी प्रतिबद्ध रहेको जनाउनुभयो ।

वीरगंज आर्थिक जोनको रुपमा भएपनि यस क्षेत्रको कृषि शिक्षा र स्वास्थ्यको अवस्थामा सुधार नभएको उनीहरुले बताएका छन् । सुक्खा बन्दगाहको रुपले चिनिने वीरगंज अधिक संभावना भएपनि लाखौ युवा विदेशमा पसिन बगाउन बाध्य छन् । स्वास्थ्य सेवाको अवस्थामा दयनीय भएकोले राज्यले सम्बोधन गर्नुपर्ने वीरगंज महानगरपालिकाका नगर अध्यक्ष रहबर अन्सारीले बताउनु भयो । देशको विकासको लागि शिक्षा स्वस्था अनिवार्य रहेकोमा यसको विकास महत्वपृर्ण रहेको सुवोध गुप्ताले बताउनु भयो ।

शिक्षा स्वस्था र कुषि क्षेत्रमा भएको विचौलीएको अन्ते गर्नु पर्ने र अयात भन्दा निर्यात बढाउन पर्ने बताउनु भयो । चुनावका बेला मात्र बाटो स्कुल बनाउ“छौ भन्दा पनि कुन पार्टीले के गर्यो भन्ने कुरा जनताले थाहा पर्ने बताउनुभयो । नेपालकै कान्छो जिल्लाका नामले प्रख्यात भयो पनि विरगंज नेपालको ५८ प्रतिशत राज्यस्व संकलन र ६५ प्रतिशत व्यवसायकारोबार गर्ने आर्थिक नाका पनि हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group