ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओम अस्पताल : चिकित्सकको लापरवाहीले महिलाको मृत्यु, शवमाथि १ करोडको बार्गेनिङ


एबीसी न्यूज

काठमाडौं, ७ असोज । पत्थरीको शल्यकृया गर्न भन्दै आफैले हातमा सलाइन पानी लिएर अप्रेशन थियटरमा पसेकी महिलाको ६ घण्टा पनि निधन भएको घटनामा अस्पतालले पैसामा मिलाएको तथ्य बाहिरीएको छ । धादिङ गंगाजमुना गाउँपालिकाकी २९ वर्षिया अनिता गुरुङको पिसाव थैलीमा भएको पत्थरी निकाल्न ओम अस्पतालमा शल्यकृया गरिएको थियो ।शल्यकृया पछि अवस्था सामान्य रहेको भन्दै साधारण वार्डमा निकालेको ६ घण्टामै विरामीको निधन भयो ।

आफन्तले चिकित्सकको ला परवाही भन्दै आ न्दोलन गरे । विहान घरका सदस्यलाई खाना पकाएर खुवाएर सामान्य अवस्थामा अस्पताल भर्ना हुन आएकी अनिताको एकाएक निधन भएपछि आफन्त आ क्रोशित भए । घट नामा अस्पतालले गल्ती स्वीकार्दै माफी माग्यो । चिकित्सकलाई कार बाहीको माग गरेका मृतकका आफन्तलाई अस्पतालले पैसा दिएर घ टनालाई लुकाउने प्रयास गरेको तथ्य फेला परेको हो ।

अस्पतालले घ टना बाहिर नल्याउनु भनेर मृतकका आफन्तलाई २० लाख रुपैया दिएको छ । पैसा दिएर सहमति भएको कुरा बाहिर नल्याउन समेत आफन्तलाई भनेको थाहा भएको छ । एक जना आफन्तले अस्पतालसंग एक करोड रुपैयावाट बार्गेनिगं सुरु भएको बताएका छन् । अस्पतालले पैसामा घट ना मिलाउने प्रयास गरे पछि मृतकका आफन्तले १ करोड दिनुपर्ने शर्त राखेका थिए । अनिताको श व अस्पतालको शय्यामा वेवासिरे बन्दै गर्दा प्रशासनले बार्गेनिङ शुरु भयो ।

अस्पतालले चिकित्सकलाई का रबाही गर्ने नियम नभएको भन्दै सुरुमा १० लाख दिने बतायो तर आफन्तले शव उठाउन मानेनन् । मृ तकका आफन्तले एक करोड दिए मात्रै अनिताको शव उठाउने र मिडियामा पनि सो कुरा बाहिर नल्याउने शर्त राखे । अस्पताल प्रशासन र मृत कका आफन्तवीच अनिताको श वमाथि लामो समय ‘बार्गेनिङ’ भएपछि २० लाखमा कुरा मिलेको हो ।

दोस्रो चरणमा अस्पताल प्रशासनले अनिताको शवको मुल्य १४ लाख तोकेको थियो । १४ लाखमा पनि मृ तकका आफन्त सहमत नभएपछि २० लाख पुर्याइएको हो । अस्पताल प्रशासनले मृ तकका आफन्तलाई २० लाख रुपैयाँको चेक दिए पछि आइतबार साँझ अनिताको श व अस्पतालबाट उठेको छ । अस्पताल प्रशासनले मृत कका आफन्तलाई २० लाखको चेक दिँदै पैसा लिएको विषय बाहिर सार्वजनिक नगर्न भन्दै गोप्य सहमति गरेको मृतकका एक आफन्तको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com