ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नव आगमन संरक्षक समाजको पहिलो साधारण सभा सम्पन्न


एबीसी न्यूज
४ आश्विन २०७६, शनिबार   ९ : ४६   बजे


काठमाडौं, ४ असोज ।  अति अशक्त तथा पुर्ण रुपमा अशक्त बालबालिकाका संरक्षकहरूको हक हित तथा पहिचानका लागि २०७५ सालमा यो संस्था दर्ता भएको हो ।

यो संस्थामा संरक्षकको २२ वटा समुह बाट दुई दुई जना प्रतिनिधि छनौट गरी पाँच वटा समन्वय समिति हुदै समन्वय समिति बाट पनि दुई दुई जना छनौट गरी एघार जनाको तदर्थ कार्यसमिति गठन भएको थियो।

सोही तदर्थ समितिलाई वैधानिक बनाउन आज संरक्षकहरूको चुनाब पछि एघार जनाको कार्य समिति गठन भएको छ।

उक्त कार्य समितिमा अध्यक्ष शक्ति थापा, उपाध्यक्षमा गोमादेवी अधिकारी , सचिवमा सुशिला मल्ल ,कोषाध्यक्षमा प्रदीप कुमार श्रेष्ठ तथा सदस्यहरुमा ज्योति खतिवडा , राजेन्द्र मर्हजन , लक्ष्मी बस्नेत , निर्मला रावल, सूर्यलक्ष्मी रंजित शान्ता बराल तथा देउमाया कोईराला निर्विरोध निर्वाचित हुनुभएको छ ।

मस्तिष्क पक्षघात स्वावलम्वन समुह नेपाल तथा वल्डवाईड यूकेले संयूक्तरुपमा संचालन गरेको संरक्षकका लागि संरक्षण कार्यक्रमको पहलमा उक्त कार्य सम्पन्न भएको संरक्षकका लागि संरक्षण कार्यक्रमकी संयोजक लुनि शाक्यले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

सम्बन्धित

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu