ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिदेशी मसलालाई बिस्थापित गर्दै एनडिएच मसला


एबीसी न्यूज
जेष्ठ २६, २०७६ आईतबार  ४ : ३९ बजे

काठमाडौ । नेपालमा बिदेशी मसलाको आयातलाई प्रतिस्थापन गर्ने उदेश्यकका साथ उत्पादन सुरु गएको एनडिएच मसला प्रति आम उपभोक्ताको आकर्षण बढेको छ ।

३० औं लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनीमा एनडिएच मसला प्रति ग्राकहरुको आकर्षण देखिएको हो । मिसावट रहित आयातित मसलाकै कारण आम उपभोक्ताल ठगिरहेको अवस्थामा एडिएचले २ करोडको लगानीमा काठमाडौंको चावहिलमा मसला उद्योग उद्योग संचालन गरेको हो । कम्पनीले पछिल्लो समय विदेशबाट आयातीत नक्कली र कम गुणस्तरका मसलालाई विस्थापन गरी स्वच्छ र स्वादिला मसलाहरु नेपाली बजारमा उत्पादन गर्दै एनडिएच मसलाका सञ्चालक कमल सिंहले बताउनुभयो ।

नेपालमा विदेशी ब्राण्डका मसलासंग प्रतिस्पर्धा गरी आयातमा प्रतिस्थापन गर्ने उद्धेश्यले एनडिएचले नेपालका सातै वटा प्रदेशमा आफनो डिलर समेत सञ्चालमा ल्याएको जनाएको छ । विभिन्न ५० ब्राण्डका एनडिएच मसला प्राकृतिक स्वाद र गुणस्तर प्रमाणित मसलाको रुपमा लोकप्रिय बन्दै सञ्चलक सिंहको दाबी छ ।

स्वदेशमा उपभोक्ताको रोजाइको मसला बन्दै गएको अवस्थामा एनडिएचले अष्ट्रेलियमा निर्यात गरिहेको छ भने अब अन्य देशमा समेत निर्यातको तयारी भइरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुशासनको नारामाथि प्रश्न : गृहमन्त्रीको सम्पत्तिले सामाजिक तरंग

नयाँ वर्ष २०८३ : सूर्य मेषमा प्रवेश गर्दा किन जाग्छ नयाँ उमंग ?

सम्बन्धित

सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा, प्रमुख दलबाट सुझाव माग (पूर्णपाठ)

नयाँ वर्षमा प्रधानमन्त्री बालेनको कामना : सबैको जीवनमा सुख र आरोग्य छाओस्

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदै

नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् – ओेली

यी हुन् समाज कल्याण परिषद्को भाडा नतिर्ने २० संघ संस्था, ऋषि धमलाले नै ७३ लाख तिरेनन् (सूचीसहित)

“कानुनको राज गृहमन्त्रीकै घरमा ?”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com