ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यौन दुव्र्यवहारका आरोपका कारण चलचित्र निर्माता हार्भी वाइन्स्टिन निष्कासित


admin

काठमाण्डौं, २९ असोज ।ओस्कर आयोजना गर्ने संस्था द युएस एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सेसले चलचित्र निर्माता हार्भी वाइन्स्टिनलाई निष्कासित गर्न मतदान गरेको छ ।

वाइन्स्टिनविरुद्ध यौन दुव्र्यवहारका अनेकौं आरोपहरु आएपछि उनलाई निष्कासित गर्न मतदान गरेको हो । उनलाई निष्कासन गर्न आवश्यक दुई तिहाइभन्दा बढी मत प्राप्त भएको ओस्करले जनाएको छ । हलिवुडका टम ह्याङ्क्स र हुपी गोल्डबर्ग लगायतका वरिष्ठ व्यक्तिहरु ओस्करका सदस्य हुन् । वाइन्स्टिनका फिल्महरु ३०० भन्दा बढि ओस्कर नोमिनेशनमा परेका थिए र ८० वटा पुरस्कार पाउन सफल भएका थिए । आफ्ना सहकर्मीहरुलाई सम्मान नगर्ने, यौन र्दुव्यहार गर्ने, लाजमर्दो व्यवहारमा सहभागी हुने गरेको एकेडेमीको जारी विज्ञप्तिमा छ । कार्यस्थलमा दुव्र्यवहारको युग अब अन्त्य भएको सन्देश दिएको पनि विज्ञप्तिमा छ । नायिकाहरु एन्जेलिना जोली, ग्वीनिथ पेल्ट्रो, रोज म्याकगोवेन लगायत दुइ दर्जनभन्दा बढी महिलाहरुले आफूमाथि होटलको कोठामा बलात्कार गरेको भन्ने आरोप वाइन्स्टिनविरुद्ध लगाएका थिए । अमेरिका र ब्रिटेनका प्रहरीले आरोपहरुक अनुसन्धान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com