ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अष्ट्रेलिया प्रस्थान गर्न लागेको नेपाली ¥याफ्टिङ टिमलाई बिदाई


admin
बैशाख २१, २०७६ शनिबार  १ : ४१ बजे


पोखरा, २१ वैशाख । ¥याफ्टिङ वल्र्डकपका लागि अष्ट्रेलिया प्रस्थान गर्न लागेको नेपाली टिमलाई पोखराका पर्यटन व्यवसायीहरुले बिदाई गरेका छन् ।

अन्र्तराष्ट्रिय ¥याफ्टिङ महासंगको आयोजनामा आगामी मे १६ देखी १९ सम्म दक्षिण अष्ट्रेलियाको क्वीन्स ल्याण्डको टुली नदीमा हुने वल्र्डकप च्याम्पियनसिपमा सहभागी हुने टिमलाई शनिबार गण्डकी प्रदेश सभा सदस्य राजिब पहारीले नेपालको झण्डा हस्तान्तरण र रेवान पोखरा तथा पोखरा पर्यटन परिषदका अध्यक्ष लगायतले खादा लगाई बिदाई गरेका हुन् ।

सो अबसरमा बोल्दै प्रदेश सभा सदस्य पहारीले उनले नेपालको झण्डा बोकेर बिदेश जाने राष्ट्रिय टिमलाई सरकारको कुनै सहयोग नहुनु अत्यन्तै दुखद रहेको बताए । उनले खेलकुद र पर्यटन मन्त्रालयको कडा आलोजना गर्दै आँखा भएर नदेख्ने र कान भएर नसुन्नुको कुनै अर्थ नभएको उल्लेख गरे ।

पहारीले सरकारको सहयोग बिना देशको झण्डा अष्ट्रेलियामा फैलाउन पुग्नु नै मेडल जिते सरह हुने बताउदै जितको शुभकामना ब्यक्त गरे । उनले ब्यक्तिगत रुपमा एक महिनाको तलब सो खेलाडीहरुलाई दिने घोषणा समेत गरेका थिए ।

त्यस्तै टिम प्रशिक्षक नेपाल एजेन्सीज ¥याफ्टिङ एशोसियशनका अध्यक्ष निम बहादुर मगरले सो प्रतियोगितामा सहभागी हुनका लागि करिब ३४ लाख लाग्ने बताए ।
उनले अहिलो सम्म केन्द्र सरकार र नेपाल पर्यटन बोर्डले कुनैपनि सहयोग नगरेको बताउदै चितवनको इच्छामनकामना गाउँपालिका कुरिनटार, वेनीघाट रोराङ गाउपालिका वेनीघाट, गण्डकी गाउँपालिका गोरखा र शहिद लखन गाउँपालिका घैरुङले केही सहयोग गरेको बताए ।
सुरज गुरुङको कप्तानीमा सहभागी हुने उक्त टिममा सुनिल गुरुङ, सविन गुरुङ, शक्ति कुमार गुरुङ, दिपेश गुरुङ, पदम बहादुर गुरुङ र रविल मिया रहेका छन् भने टिम प्रशिक्षकका रुपमा नेपाल एजेन्सीज ¥याफ्टिङ एशोसियशनका अध्यक्ष निम बहादुर मगर रहेका छन् । उनीहरु आगामी मे ७ तारिकका दिन अष्टे«लिया प्रस्थान गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओलीलेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली टिचिङ अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा

नवलपरासीको दाउन्ने क्षेत्रमा दुर्घटना, तीनजनाको मृत्यु, १५ घाइते

एमालेले डाक्यो सचिवालयको आकस्मिक बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com