ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काँगे्रस कार्यालय सानेपामा नेविसंघका कार्यकर्ताबीच ईँटा हानाहान


admin

काठमाडौं,१२ फागुन । नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताबीच झडप भएको छ । नेपाली काँग्रेसको संशोधित विधान मस्यौदा पारित गर्नका लागि जारी केन्द्रीय कार्य समिति बैठकमा भेला भएका नेताहरुलाई दवाव दिन आईतबार पार्टी केन्द्रिय कार्यालयमा जम्मा भएका नेविसंघका दुई गुटबीच ईँटा हानाहान भएको हो ।

नेविसंघमा नेता कुन्दनराज काफ्ले नेतृत्वको गुटले नेविसंघमा ३२ वर्षे उमेर हद लगाउन माग गर्दै काँग्रेस नेतृत्वलाई दवाव दिईरहेको छ भने पूर्व सभापति नैनसिंह महर नेतृत्वको पक्षले उमेर हद राख्न नहुने दवाव दिईरहेको छ ।

आईतबार विहान पार्टी केन्द्रिय कार्यालयमा नेताहरु आउन थालेपछि दुई पक्षले आ–आफ्नो माग सम्बोधन गराउन माग गर्दै चर्का नाराबाजी गरिरहेका बेला एक अर्काबीच इँटा हानाहानसहितको झपड भएको हो ।

सुरुमा पानीको बोत्तलबाट सुरु भएको दुई पक्षीय भिडन्तले उग्ररुप लिएपछि प्रहरीले लाठी जार्च समेत गर्नु परेको थियो । झडपमा परी एक जना पत्रकारसहित केही विद्यार्थी घाइते भएका छन । घाईतेहरु मध्ये एक जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com