ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धादिङको टिपर चालक आन्दोलनमा


bhawani desk


काठमाडौं,५ साउन । धादिङको टिपर चालकहरुले आन्दोलन सुरु गरेका छन । धादिङबाट उपत्यका लगाएतको ठाउमा निर्माण सामाग्री ढुवानी गर्ने टिपर चालकहरुले आफुहरुलाइ ट्राफिक , प्रशासन लगाएतले गर्ने व्यबहार र गाडी चलाउदा अन्य ब्यक्तिहरुबाट हुने दुव्र्यवहारका साथै अहिले नेपाल सरकारबाट उपत्यकामा राती मात्र टिपर चलाउन दिएको निर्देशन अव्यबहारिक भएको भएको भन्दै धादिङको टिपर चालकहरु आन्दोलन सुरु गरेका हुन ।

उनिहरुले दुर्घटनाको प्रकृति हेरेर मात्र आफुहरु माथि कारर्वाही हुनुपर्ने , अनावश्यक दुख दिन नहुने ,सम्पुर्ण क्रियाकलाप र कागज पत्र सहि हुदाहुदै पनि चालकलाइ गाली गर्ने अनावश्यक चौकीमा थुन्ने कार्य बन्द हुनु पर्ने , सबारी चलाउन आबस्यक कागज पत्र सहज सुलभ छिटोछरितो दिलाउने ब्यवस्था गरिनु पर्ने , राति मात्र सवारी चलाउनु पर्ने व्यवस्था गलत र अव्यवारिक भएकोले तत्काल खारेज हुनु पर्ने लगाएतको ११ बुदे माग राख्दै शुक्रबार देखि आफ्ना सवारी नचलाएर उनिहरु आन्दोलनमा उत्रेका हुन ।

चालक समाज नेपालले आज ७०० भन्दा बढी टिपर धादिङको जुङेखोलामा नचलाइ राखेर धादिङको जिल्ला प्रशासन प्रमुख भागिरथी पान्डे र प्रहरी प्रमुख डम्बर बि क सामु ११ बुदे माग बुझाएका छन । टिपरले दिउसोमा दुर्घटना बढाएको भन्दै सरकारले १ गते देखि बेलुकी ८ बजे बाट बिहान ५ बजे सम्म मात्र उपत्यका प्रवेश गर्न पाउने नियम बनाए पछि उनिहरु विभिन्न माग राख्दै आन्दोलित भएका हुन

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com