ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३३ किलो सुन तस्करी प्रकरणमा जोडिएका थप दुई पक्राउ


admin
बैशाख ३१, २०७५ सोमबार  ८ : ३० बजे

काठमाडौं, ३१ वैशाख । त्रिभुवन विमानस्थलबाट भएको साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा संलग्नताको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा दमकका विनोद अधिकारी र मोतिराम श्रेष्ठ छन् । प्रहरीले अधिकारीलाई झापाको दमक र श्रेष्ठलाई दोलखाबाट पक्राउ गरेको हो । उनीहरु तस्करीको सुनको पैसा कारोबारमा संलग्न भएको प्रहरीको भनाइ छ ।

पक्राउ गरिएका दु्बैजनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइएको छ । उनीहरुलाई सोमबार नै जिल्ला अदालत मोरङमा म्याद थप गरिएको मोरङका प्रहरी प्रमुख अरुण बिसीले जानकारी दिए ।

दुवै जना मनि ट्रान्सफरका सञ्चालक हुन । मोरङका प्रहरी उपरीक्षक बिसीका अनुसार सुन तस्कारी र सनम हत्याकाण्डमा श्रेष्ठ र अधिकारीलाई यसअघि भने प्रतिवादी बनाइएको थिएन ।

तर सुन तस्करी र सनम हत्या काण्डमा संलग्न ६३ जनामाथि अदालतमा मुद्धा चलिरहँदा अनुसन्धान समितिले तस्करीबाट भएको रकम खोजी गर्ने क्रममा अधिकारी र श्रेष्ठको पनि संलग्नता देखिएपछि नियन्त्रण्मा लिइएको बिसीले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

व्यवसायी शेखर गोल्छा पक्राउ: धितोपत्र घोटाला र दीपक भट्टसँगको ‘कनेक्सन’

सम्बन्धित

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले भन्यो– प्रतिरक्षाका लागि जे गर्न पनि तयार छौं

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले सरकारलाई छलफलमा झिकायो

ब्रेन क्यान्सरबाट पीडित वडाध्यक्ष विष्टको मृत्यु

आईफोन र आईप्याडका लागि नयाँ सफ्टवेयर: मेटिएका म्यासेज अब प्रहरीले निकाल्न नसक्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com