ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदी गएपछि खुईलिएको सरकारको दुई दिने चमक (फोटोफिचर)


admin
बैशाख ३१, २०७५ सोमबार  ६ : ०३ बजे

जनकपुर, ३१ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमण लक्षित गरेर जनकपुर बेहुली जस्तै सिंगारिएको थियो । पर्खाल रंगरोगन गरियो, सडक टालटुल पारियो, सरसफाई गरियो, भित्तामा चित्र कोर्ने कामहरु भए । चित्रकलासँगै सरसफाई तथा स्वच्छता अभियान, सम्पदा सुरक्षा लगायतका नाराहरू पनि कोरीए ती पर्खालमा । मोदीले नागरिक अभिनन्दनलाई सम्बोधन गर्दै गर्दा उक्त कार्यको प्रसंसा गर्दै प्रदेश सरकार र मेयरको प्रशंसा पनि गर्न भ्याए । लाखौं मानिसले त्यही ठाँउमा उभिएर गज्जबले तालि पड्काए ।

तर एकदिन अघि मोदी जो आफ्नो देश फर्किए, जनकपुरमा उही पुरानो रवैया सुरु भएको छ । चित्रकलाको महत्त्व घटाउने गरी फूटपाथ पसल सञ्चालन गर्न सुरु गरिएको छ । आईतबार आएको हावाहुरीको कारणले जानकी मन्दिरको पर्खाल ढालिदिएको छ । यस्तै हो भने सरकारको ‘सरसफाई तथा स्वच्छता’ अभियान पनि त्यस्तै होला ।

शब्दमा भन्दा पनि हेरौ तस्बिरमै –

(तस्बिर,लोकान्तर)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारले उल्ट्यायो ओली सरकारको निर्णय, एकेडेमीको जग्गा प्रहरीलाई नै फिर्ता

न्यायको कठाघरामा रवि: महान्यायाधिवक्ताको ‘अस्त्र’ ले रोकिएको सुनुवाइमाथि प्रश्न

सम्बन्धित

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले भन्यो– प्रतिरक्षाका लागि जे गर्न पनि तयार छौं

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले सरकारलाई छलफलमा झिकायो

ब्रेन क्यान्सरबाट पीडित वडाध्यक्ष विष्टको मृत्यु

आईफोन र आईप्याडका लागि नयाँ सफ्टवेयर: मेटिएका म्यासेज अब प्रहरीले निकाल्न नसक्ने

भारतीय तीर्थयात्री बोकेर स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, एकको मृत्यु, २१ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com