ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदीको ६० सदस्यीय भ्रमण टोलीमा को-को ?


admin
२८ बैशाख २०७५, शुक्रबार   १२ : ३४   बजे

काठमाडौं, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार बिहान ६० भन्दा बढी जनाको टोलीसहित जनकपुर ओर्लिएका छन्।

भ्रमण टोलीमा प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित देवाल, स्पेशल प्रोटेक्सन टिमका प्रमुख अरुण कुमार सिन्हा र एसिस्टेन्ट चिफ एके शर्मा छन्।

त्यस्तै प्रधानमन्त्री कार्यालयका सचिव गोपाल बागले, प्रधानमन्त्रीका स्वकीय सचिव संजिव कुमार सिंला, जनसम्पर्क अधिकृत जगजित ठाकर, विदेश सचिव विजय कुमार गोख्ले , प्रधानमन्त्री कार्यालयका उपसचिव विजय कुमार र विदेश मन्त्रालयका उपसचिव सुधार बलेला छन्।

त्यस्तै १६ सदस्यीय सुरक्षा प्रतिनिधी टोलीको नेतृत्व भारतीय प्रहरीका एआईजी स्वमित्र पान्डेले गरेका छन्। यसमा आर्मीमा वैभव पट्टेलसहित गुप्तचरका अधिकारी पनि छन्।

यसैगरी सहयोगी टोलीमा २२ जना छन्। यसमा मोदीका दुई जना निजी चिकित्सक, एक जना सर्जन, एक जना आईटी विषेशज्ञ र प्रधानमन्त्री कार्यालयका अन्य कर्मचारी छन्।

दुई जना सन्चारकर्मी, उनीहरुका चार जना असिस्टेन्ट र चार जना मर्यादापालक पनि टोलीमा छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group