ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदीको भ्रमण दुई दिन बाँकी, ट्वीटर ट्रेण्डिङमा #BlockadeWasCrimeMrModi पहिलो नम्बरमा


admin
२६ बैशाख २०७५, बुधबार   ६ : १२   बजे

काठमाडौं, २६ वैशाख । सामाजिक संजाल ट्वीटरमा #BlockadeWasCrimeMrModi ट्रेण्डिङको पहिलो नम्बरमा पुगेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण गर्ने समय दुई दिन बाँकी रहँदा ट्वीटरका प्रयोगकर्ताले नाकाबन्दीमा भारतले देखाएको निर्दयीपनको विरोधस्वरुप #BlockadeWasCrimeMrModi ह्‍यासट्‍याग गरेर पोस्ट गर्न थालेपछि यो ट्‍याग नम्बर एकमा आएको हो।

यो ट्रेण्डमा ट्वीटर प्रयोगकर्ताहरुले भारतले लगाएको त्‍यो नाकाबन्दीको खुलेर विरोध गरेका छन्। उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शु्क्रबारदेखि हुन लागेको भ्रमणमा नागरिक अभिनन्दन नगर्नसँगै कम्‍युनिष्ट र कांग्रेस निकट सरकारका प्रवृतिहरुलाई समेत आलोचना गरेका छन्।

त्यससमय भारतीय नाकाबन्दीमा आफुले झेल्‍नु परेको पीडालाई धेरैले ट्वीट् गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन शुरु, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित

सम्बन्धित

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

गगन थापाले दिए रवि र रास्वपालाई शुभकामना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group