ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्पतालमा संक्रमण नियन्त्रण कमिटी बनाउन चिकित्सकहरुको सुझाव


admin
२० बैशाख २०७५, बिहिबार   ३ : ४७   बजे

काठमाडौं, २० वैशाख । मुलुकभरका सरकारी तथा निजी अस्पतालमा संक्रमण नियन्त्रण गर्ने कमिटी राख्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

अस्पतालमा हुने इन्फेक्सन नियन्त्रण र रोकथामबारे बिहीबार काठमाडौंमा भएको सम्मेलनमा चिकित्सकहरुले अस्पतालमा हुने संक्रमणका कारण २५ प्रतिशत मानिसको ज्यान जोखिममा रहेकाले यसको नियन्त्रण गर्न सरोकारवालाहरुको ध्यानाकर्षण गराएका थिए ।

रोटरी क्लव अफ दरवारमार्गको आयोजनामा गरिएको सम्मेलनमा चिकित्सकहरुले अस्पतालले संक्रमण नियन्त्रण गर्न बेवास्ता गर्दा बिरामीको ज्यान जोखिममा परेको भन्दै गुनासो गरेका थिए । अस्पतालभित्रकै संक्रमण नियन्त्रण नगरी उपचार गर्ने हो त्यसले झन् समस्या बढाउने चेतावनी पनि चिकित्सकहरुले दिएका छन् । क्यान्सर रोग बिशेषज्ञ डाक्टर राजन बरालले नेपालमा अस्पतालभित्र हुने संक्रमण नियन्त्रण गर्नका लागी कमिटी राख्न दवाव दिने उदेश्यले नेपालमा पहिलोपटक सम्मेलनको आयोजना गरेको जानकारी दिनुभयो ।

सम्मेलनमा चिकित्सकहरुले मुलुकभरका अञ्चल अस्पतालमा हुने संक्रमण नियन्त्रण नगरी उपचार गराइरहेको पाईएको जनाएका छन् । चिकित्सक र नर्सको लापरबाहीका कारण पनि अस्पतालमा संक्रमण बढेको हुनसक्ने उनीहरुको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group