ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपा : यी हुन् हालसम्म विजयी भएका १६ उम्मेदवार


एबीसी न्यूज
२३ फाल्गुन २०८२, शनिबार   ६ : २३   बजे

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अप्रत्याशित रूपमा शक्तिशाली प्रदर्शन गर्दै नयाँ राजनीतिक लहर सिर्जना गरेको छ। पुराना दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का चर्चित नेताहरूलाई पराजित गर्दै रास्वपाले देशभर प्रभाव विस्तार गरेको छ।

हालसम्म रास्वपाले १६ निर्वाचन क्षेत्रमा जित हात पारेको छ भने १०१ क्षेत्रमा अग्रता कायम गरेको बताइएको छ। राजधानी काठमाडौंमै सबैभन्दा ठूलो सफलता देखिएको छ, जहाँ १० मध्ये ८ क्षेत्रमा रास्वपा विजयी भएको छ भने बाँकी दुई क्षेत्रमा पनि उसैले अग्रता लिएको छ।

यी हुन् रास्वपाबाट हालसम्म विजयी १५ उम्मेदवार

१. सन्तोष राजवंशी — मोरङ–४
२. रबिना आचार्य — मोरङ–६
३. मनिष झा — धनुषा–३
४. रञ्जु दर्शना न्यौपाने — काठमाडौं–१
५. राजुनाथ पाण्डे — काठमाडौं–३
६. पुकार बम — काठमाडौं–४
७. सस्मित पोखरेल — काठमाडौं–५
८. गणेश पराजुली — काठमाडौं–७
९. विराजभक्त महर्जन — काठमाडौं–८
१०. डोलप्रसाद अर्याल — काठमाडौं–९
११. प्रदीप विष्ट — काठमाडौं–१०
१२. उत्तमप्रसाद पौडेल — कास्की–२
१३. बिना गुरुङ — कास्की–३
१४. सुरेशकुमार चौधरी — बाँके–१
१५. कन्हैया बनिया — रुपन्देही–४

१६. धनन्जय रेग्मी – स्यांग्जा १

राजनीतिक विश्लेषकहरूका अनुसार यो परिणामले नेपालमा नयाँ राजनीतिक शक्ति उदाएको संकेत दिएको छ। विशेषगरी शहरी क्षेत्र, युवा मतदाता र परम्परागत दलप्रतिको असन्तुष्टिले रास्वपाको पक्षमा ठूलो लहर सिर्जना गरेको मानिएको छ।

अब बाँकी निर्वाचन क्षेत्रका परिणाम सार्वजनिक हुँदै जाँदा संघीय संसद्मा रास्वपाको समग्र शक्ति कति हुने भन्ने स्पष्ट हुनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कम्युनिष्ट आन्दोलनमा आत्मसमीक्षा आवश्यक, प्रत्यक्ष कार्यकारी शासन नेपालका लागि उपयुक्त छैन : विद्या भण्डारी

लोकतान्त्रिक शक्ति र वाम आन्दोलन कमजोर पार्ने प्रयास भइरहेको ओलीको दाबी

सम्बन्धित

कम्युनिष्ट आन्दोलनमा आत्मसमीक्षा आवश्यक, प्रत्यक्ष कार्यकारी शासन नेपालका लागि उपयुक्त छैन : विद्या भण्डारी

लोकतान्त्रिक शक्ति र वाम आन्दोलन कमजोर पार्ने प्रयास भइरहेको ओलीको दाबी

वामपन्थी र देशभक्त शक्तिको एकतामा ढिलाइ गर्नु ठूलो गल्ती हुन्छ : प्रचण्ड

मदन भण्डारीको हत्या षड्यन्त्रपूर्ण थियो, बलियो वाम एकताको आवश्यकता छ : माधव नेपाल

महाकाली सन्धिदेखि वाम एकतासम्म : झलनाथ खनालको सरकारमाथि तीव्र प्रहार

बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अड्डामा इरानको आक्रमण, नाजुक युद्धविराम संकटमा !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu