ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बंगलादेशकी विपक्षी नेता खालिदा जिया रिहा, स्वतन्त्रताका नायक मुजीबरका शालिक तोडिए


ABC News

 

काठमाडौं २३ साउन । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडे लगत्तै राष्ट्रपति मोहमद साहबुद्धिनले विपक्षी नेता खालिदा जियालाई रिहा गर्ने आदेश दिएका थिए । राष्ट्रपतिको आदेश लगत्तै ७८ वर्षीय पूर्व प्रधानमन्त्री जिया रिहा भएकी छन् ।

Southport vigil hijacked THUMB2.jpg
Protesters climb a public monument as they celebrate after getting the news of Prime Minister Sheikh Hasina's resignation, in Dhaka, Bangladesh, Monday, Aug. 5, 2024. (AP Photo/Rajib Dhar)
Misinformation fuels anti-immigrant p

 

 

सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरे लगत्तै खालिदा जियाको रिहाई भएकाले उनकै नेतृत्वमा सर्वपक्षीय अन्तरिम सरकार बनाउने तयारी भइरहेको विभिन्न सञ्चार माध्यमले जनाएका छन्। यस अघि नोवेल पुरस्कार विजेता मोहमद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनाउने आंकलन भएको थियो । देशबाट भागेकी प्रधानमन्त्री हसिनाले यी दुवै नेतालाई राजनीतिक पूर्वाग्रहकै कारण जेलमा पुर्याएकी थिइन् ।

Men run past a shopping center which was set on fire by protesters, in Dhaka, Bangladesh, on August 4.
Sheikh Hasina is seen on November 11, 2021. Protesters celebrated her resignation on Monday, as nationwide rallies over quotas for government jobs sweep the country.

बंगलादेशी राष्ट्रपतिबाट विपक्षी दलसहति विद्यार्थी प्रदर्शनमा पक्राउ परेका दुई हजार भन्दा बढीलाई पनि विना शर्त रिहा गर्ने आदेश दिएका छन् ।
प्रदर्शनकारीहरुले भने सन् २००४ मा इराकमा सद्धाम हुसेनको शालिक फोडेकै शैलीमा बुल्डोजर र क्रेनको प्रयोग गरेको ठूलो उत्सवको रुपमा बंगलादेशका पिता भनिने शेख मुजीबर रहमानका सवै प्रतिमा तोडेका छन् । ढाकामा मात्र मुजीबर रहमानका ११ वटा शालिक रहेकोमा सबै तोडिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com