ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बङ्गलादेशकी प्रधानमन्त्री भागेर भारतको गाजियावादस्थित हिंन्डन एअर बेसमा आइपुगिन्


एबीसी न्यूज
श्रावण २१, २०८१ सोमबार  ६ : ११ बजे

 

काठमाडौं २२ साउन । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना भागेर भारतको गाजियावादस्थित हिंन्डन एअर बेसमा उत्रेको भारतीय मिडियाले जनाएका छन् ।

उनी सी१३०जे विमान मार्फत गाजियावाद उत्रेकी हुन् । उनलाई विशेष प्रथामिकताको साथ भारतीय सेनाले स्वागत गरेको एबीपीन्युजले जनाएको छ । भारतीय मिडियाका अनुसार शेख हसिनाले दिल्लीबाटै आफ्नो भाषण रेकर्ड गरेर प्रसारण गराउने तयारी गरेकी छन् ।
केही हप्तादेखि भइरहेको विद्यार्थीको विरोध प्रदर्शनका कारण ३ सय जनाभन्दा बढी मारिएपछि उनी राजीनामा घोषणा गर्दै भाग्न बाध्य भएकी हुन् । उनले देश छोडे लगत्तै बंगलादेशको सेनाले अन्तरिम सरकार बनाउने घोषणा गरेको छ । भारतीय मिडियाहरुले बंगलादेशमा चीन र भारतको भूराजनीतिक प्रतिद्धन्द्धितामा चीलने जितेको बताउन थालेका छन् ।
भारत सरकारले. भारत बंगलादेश सीमामा २४ घन्टे हाइ अलर्ट जारी गरेको छ । पश्चिम बंगलाकी मुख्यमन्त्री ममता बेनर्जीले पनि भड्काउपूर्ण कुनै पनि प्रतिक्रिया नजनाउन अपिल गरेकी छन् । पशिचम बंगला बंगलादेशसंग जोडिएको भारतीय राज्य हो ।बंगलादेश र भारतबीच ४०९६ किलोमीटर सीमा जोडिएको छ ।
हसिना भारतबाट लण्डन वा फिनल्याण्ड जाने भारतीय मिडियाले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

बालेनको मौन अभियानः पर्दापछिको रहस्यमय रणनीतिक आयाम

तनहुँ–१ को ‘ट्रिपल थ्रेट’ : स्वर्णिमको लहर कायम कि भगवती न्यौपानेले एमाले मत जोगाउँछिन्?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com