ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिममा आइतबार साँझ ५ बजेसम्म नयाँ सरकार बनाउन आह्वान


abc tv
१८ श्रावण २०८१, शुक्रबार   ७ : २२   बजे

कैलाली । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको लागि दुई दिन समय दिइएको छ ।

प्रदेश प्रमुख नजिर मियाँले यही आइतबार साँझ ५ बजेसम्म नयाँ सरकार गठन गर्न आह्वान गरेका हुन् ।

मुख्यमन्त्री दीर्घ सोडारीले आज राजीनामा दिएसँगै नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको लागि आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको पहिलो केन्द्रीय समिति बैठक सम्पन्न, विभिन्न आयोगको नेतृत्व चयन

प्रचण्डको दाबी– जेनजी आन्दोलन सकिनासाथ नारायणहिटी सफा गर्न लगाइएको थियो

सम्बन्धित

रास्वपाको पहिलो केन्द्रीय समिति बैठक सम्पन्न, विभिन्न आयोगको नेतृत्व चयन

प्रचण्डको दाबी– जेनजी आन्दोलन सकिनासाथ नारायणहिटी सफा गर्न लगाइएको थियो

पासपोर्टको ‘सस्तो’ राजनीति: राष्ट्रिय सुरक्षामाथिको खेलवाड कि प्रशासनिक असफलता ?

रास्वपाका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यले लिए शपथ

विश्वकप २०२६ : नर्वे, फ्रान्स र मेक्सिकोको शानदार जित, अन्तिम १६ मा बलिया टोलीहरूको दबदबा

मेक्सिको क्वार्टरफाइनलमा, इक्वेडरलाई २–० ले हराउँदै लगातार चौथो क्लिन–सिट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu