ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केरलाको भूस्खलनमा २७६को मृत्यु, २४० बेपत्ता र ४ हजार बढी विस्थापित


ABC News

काठमाडौं १७ साउन । भारतको दक्षिणी राज्य केरलामा गएको भीषण भूस्खलन र बाढीका कारण अहिलेसम्म २७६ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमकाअनुसार केरलाको वायनाड जिल्लाको मेप्पडी नजिकैको पाहाडी क्षेत्रमा विनाशकारी भूस्खलनपछि बिहीबार बिहानसम्म २०० भन्दा बढी घाइते भएका छन् । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले २४० जना बेपत्ता रहेको बताएको इन्डियन एक्सप्रेसले लेखेको छ । भूस्खलनका कारण १५०० भन्दा बढीलाई प्रभावित क्षेत्रबाट उद्धार गरिएको छ। काङ्ग्रेस नेता राहुल गान्धी, प्रियङ्का गान्धी र केसी वेणुगोपाल कन्नुर एयरपोर्टमा पुगेका छन्। उनीहरूलाई राहत शिविर र मेडिकल कलेजमा राखिएको छ।
सरकारका विभिन्न एजेन्सीहरू र सशस्त्र सेनाहरूले खोजी र उद्धार कार्य गरिरहेका छन् ।
मनोरमाबाट प्राप्त रिपोर्टअनुसार सेनाले उद्धार कार्यलाई तीव्र पार्न मुण्डक्काईमा बेली पुल निर्माण गरेको छ। ४ हजारभन्दा भन्दा बढी विस्थापित व्यक्तिहरूलाई आश्रय बिन वायनाडमा ४५ वटा राहत शिविरहरू खडा गरिएको गरिएको मुख्यमन्त्री विजयनले बताएका छन्।\

https://x.com/PTI_News/status/1818643476591820970

 

केरलाको भूस्खलनमा २७६को मृत्यु, २४० बेपत्ता र ४ हजार बढी विस्थापित

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com