ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वका सबैको नजर बाइडेन र सम्भावित विकल्पहरूतिर


एबीसी न्यूज
असार २६, २०८१ बुधबार  ८ : ०८ बजे

 

काठमाडौं २६ असार । अमेरिकी राष्ट्रपतिय निर्वाचनका क्रममा डोनाल्ड ट्रम्पसँग २७ जूनमा भएको राष्ट्रपति बहसमा राष्ट्रपति जो बाइडेनको खराब प्रदर्शनले उनको पुनः उम्मेदवारीको योग्यता बारे गम्भीर प्रश्नहरू उठाएको छ। हालसम्म, नौ जना डेमोक्र्याटिक कांग्रेस सदस्यहरूले बाइडेनले एक युवा उम्मेदवारको पक्षमा बाटो छोड्नु पर्ने सुझाव दिएका छन् । बाइडेनले चुनावी दौड छाड्नु पर्नेमा केही ठूला चन्दादाताहरू पनि रहेका छन्। राष्ट्रपति बाइडेन भने आफूले मैदान नछाड्ने आफ्नो अडानमा अडिग छन्।
तर यसै हप्ता नाटो नेताहरूको स्वागत गर्दा उनको कडा परीक्षण हुनेछ। विश्लेषकहरूले नियाल्नेछन् – बाइडेनले सांच्चिकै उच्चस्तरीय अन्तर्राष्ट्रिय बैठकको तीव्रतालाई व्यवस्थापन गर्न सक्छन् कि सक्दैनन् भन्दै दि इकोनोमिष्टले चिन्ता जाहेर गरेको छ ।

पर्यवेक्षकहरुल्े उपराष्ट्रपति कमला ह्यारिसलाई पनि ध्यानपूर्वक हेर्नेछन्, उनलाई नै कतिपयले बाइडेनको सबभन्दा स्पष्ट विकल्पको रूपमा मान्छन्। बुधबार उनले टेक्सासमा एक सोरोरिटी सम्मेलनमा सम्बोधन गर्नेछिन्। यो कार्यक्रमले सामान्यभन्दा बढी कभरेज प्राप्त गर्नेछ। ह्यारिस असमान वक्ता हुन्ः उनका कहिलेकाहीं बिचित्र सांस्कृतिक सन्दर्भहरू मीम्सको लागि भाइरला सामग्री बन्दछन् ।
तर पनि ५९ वर्षीया ह्यारिसका बाइडेनको विनाशकारी बहसपछि भएका अन्तर्वार्ताहरूले राम्रा समीक्षा प्राप्त गरेको पश्चिमा मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सम्बन्धित

ट्रम्प, सी र सामरिक शान्तिको पक्षमा: फरेन अफेयर्स

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

भारतको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको कार्यालय ‘सिल’

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

पेन्टागनको पत्रकार प्रतिबन्ध असंवैधानिक ठहर : अमेरिकी अदालतको ठूलो फैसला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com