ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमलाचौरको जनचेतना विद्यालयका विद्यार्थीलाई पोशाक सहयोग


एबीसी न्यूज
जेष्ठ १७, २०८१ बिहीबार  ८ : ३४ बजे

 

 

 

 

बागलुङ १७ जेठ । जिल्लाको अमलाचौरकी शिक्षासेवी शान्ता शर्माले विद्यार्थीहरुलाई विद्यालय पोशाक सहयोग गरेकी छन् । शर्माले बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरमा रहेको जनचेतना प्राथमिक विद्यालयका विद्यार्थीलाई पोशाक सहयोग गरेकी हुन् ।

विद्यालयमा अध्ययन गरिरहेका ३० जना विद्यार्थीका लागि ६० हजार रुपैयाँ बराबरको पोशाक सहयोग गरेको विद्यालयले जनाएको छ । शर्मा आँफैले बुधबार एक समारोहका बीच विद्यार्थीलाई पोशाक उपलव्ध गराएकी थिइन् । आफु जन्मेहुर्केको गाउँको विद्यालयलाई सहयोग गर्ने भन्दै उनले केही समयदेखि खाजा खर्च कटाएर रकम जम्मा गर्दै आएको बताएकी छन ।


काठमाडौंको एलआरआई विद्यालयमा कार्यरत शर्माले निजी विद्यालय हुनेखानेको र सरकारी गरिब र दलितको विद्यालय भन्ने भाष्य चिर्न राज्यले लगानी बढाउनु पर्ने बताइन् । उनले सामुदायिक विद्यालयमा पढ्ने बालबालिकालाई सबै क्षेत्रबाट हुनु पर्ने बताइन् ।
कार्यक्रममा विद्यालयका अभिभावक, राजनीतिक दलका प्रतिनिधि र स्थानीय जनप्रतिनिधि सहभागि थिए । आफुले विद्यालय पोशाक पाएकोमा विद्यार्थीहरुले खुशी ब्यक्त गर्दै आफुहरूलाई पढ्नमा थप उर्जा मिलेको प्रतिक्रिया जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

सिरहामा गोली प्रहार गरी युवकको हत्या

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

अमेरिकामा जाने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

रुकुम पूर्वबाट समाजवादको मोडेल खडा गर्छु –प्रचण्ड

उपत्यकामा ‘उज्यालो नेपाल’को चुनावी यात्रा प्रारम्भ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com