ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्टिय सभामा डा. खतिवडा सहित तीन जनाको नाम सिफारिश


ABC NEWS
८ फाल्गुन २०७४, मंगलबार   ९ : ५३   बजे

काठमाडौं । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले डा. युवराज खतिवडा, माओवादीका पूर्व सांसद रामनारायण बिडारी र बिना पौडेल राईलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको छ।
यस अघि देउवा सरकारले सिफारिश गरेका तीन जनाको नाम शुक्रबारको मन्त्रिपरिषद बैठकले फिर्ता लिने निर्णय गरको थियो ।
सिफारिश भएका तीनै जनालाई राष्टपतिबाट आजै मनोनित गर्ने तयारी भएको बुझिएको छ ।
अर्थशास्त्री डा. खतिवडालाई ओली सरकारमा अर्थमन्त्रीका रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता डा. कँडेललाई बेलायत आउजाउको कागजात प्रस्तुत गर्न सर्वोच्चको आदेश

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चले मगायो दिपक भट्टका मुद्दाको फाइल

सम्बन्धित

शेयर बजार घटेको घट्यै

सुनको भाउ १ हजार ४०० सय रुपैयाँले घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्ने सम्भावना: अर्थमन्त्री वाग्लेको भनाइ

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu