ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीको केन्द्रीय कमिटी बैठक १ बजेदेखि, पदाधिकारी बैठकले पहिले समीक्षा गर्ने


ABC NEWS
२१ श्रावण २०८०, आइतबार   ९ : ५८   बजे

काठमाडौं २१ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक अघि पदाधिकारी बैठकले ४ दिनसम्म चलेको बैठकको समीक्षा गर्ने भएको छ ।

पाँच दिनका लागि तय भएको केन्द्रीय कमिटीको आज अन्तिम दिन हो। तर, केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम भने सकिएको छैन।

बोल्न नाम टिपाएका अझै दुई सय जनाभन्दा रहेकाले बैठक कसरी चलाउने वा अहिलेसम्को अवस्थालाई हेरेर अध्यक्ष प्रचण्डले जवाफ दिएर बैठक सक्ने भन्ने बारेमा पदाधिकारी बैठकले निर्णय गर्ने भएको छ ।

‘अध्यक्षले जवाफ दिएर आजै बैठक सक्ने तयारी भएपनि

त्यसबारेमा पदाधिकारी बैठकले निर्णय गरे अनुसार गर्ने तयारी भएको महासचिव देव गुरुंगले बताए ।

केन्द्रीय कमिटी बैठकको समय थप गर्ने नगर्ने विषयमा निर्णय लिन बिहान ८ बजे पदाधिकारी बैठक बोलाइएको छ।

यसपालिको बैठकमा सबै केन्द्रीय सदस्यलाई बोल्न दिइने भनेपनि ४०७ केन्द्रीय सदस्यमध्ये शनिबारसम्म २२१ केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन्।

शनिबार उपमहासचिवद्वय वर्षमान पुन, जनार्दन शर्मा, गिरिजा मणि पोखरेल लगायतक पदधिकारी सहित ७४ जनाले बोलेको थिए ।

सम्वन्धित समाचार रिपोर्ट :

प्रचण्डका दाहिने हात मानिने, दिपशिखा, सरल सहयात्री र रहबर अन्सारीले बैठकमा के भने ?

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu