ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसमा स्टालिनको नाममा बहस भइरहंदा रेडियो बहसकर्ता दुई जनाबीच पिटापिट (भिडियो)


ABC NEWS
माघ १८, २०७४ बिहीबार  ५ : २१ बजे

काठमाडौं १८ माघ । एजेन्सी । रुसमा रेडियोको प्रत्यक्ष बहस कार्यक्रमका दुई जना बक्ताबीच पिटापिट भएको छ ।
रुसी रेडियोको एक प्रत्यक्ष प्रसारित अन्तर्वार्तामा दुइ सहभागीहरुले हात हालाहाल गरेका छन् । नाम चलेका दुर्इ इतिहासविदका बीच निकोलाई स्भानिद्जे र मिखाइल शेभचेंको झन्डै एक घण्टा सोभियत इतिहासमा जोशेफ स्टालिनको भूमिकाको बिषयमा गरमागरम बहस चलेको थियो । शेभचेंकोले स्टालिनको पक्षपोषण गरेका थिए भने स्भानिद्जेले बिरोध । बहसभरि व्यक्तिगत गालीगलौज र आरोपमा मात्रै सिमित नभएर अन्त्यतिर आइपुग्दा यिनीहरु एक आपसमा पिटापिट नै गर्न पुगे ।

कार्यक्रम संचालिकालाई बोल्नै नदिई उनीहरु दुईजनामात्र झगडा गरिरहेको बेला एक्का दुवै जना उठेर एकअर्काका गालामा चड्काएका थिए । पिटापिट भएपछि रेडियो स्टुडियोका कर्मचारीहरु जम्मा भएर छुट्एका थिए । कार्यक्रम संचालिकाले त्यस घटनाप्रति दुख व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेशको धक्का: ११० संस्थाका १५९४ पदाधिकारी एकैपटक पदमुक्त !

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

सम्बन्धित

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com