ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले कार्यदलको बैठक– सबैको सुन्दर भाषण, ठोस विषयमा प्रवेश नै भएन


एबीसी / संवाददाता
असार २२, २०७८ मंगलबार  ५ : ३४ बजे

 

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको मंगलबार सिंहदरबारमा भएको बैठकमा दुवै पक्षबाट सुन्दर प्रवचन भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा असहमतिका विषयमा कुरा गर्ने भनिएपनि दुवै पक्षले एकताको महत्वका बोरमा प्रवचन दिने बाहेक बढी केही नभएको एक सदस्य ले बतए । बहुप्रचारित अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपाल को संयुक्त बक्तव्यका बारेमा समेत कुनै छलफल भएन ।
माधव नेपाल पक्षको मुख्य शर्त नै नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व, नीति र विधानलाई अक्षरश पालना गर्नु पर्ने रहेको छ । यो विषयमा ओली पक्ष सहमत छैन । अध्यक्ष ओलीले एक पक्षीय रुपमा १३ औं बैठक गरी पार्टीको विधान सम्मेलन समेत आह्वा गरिसकेकका छन् । विधान सम्मेलनले अध्यक्ष ओलीले यस विचमा गरेका निर्णयलाई वैधानिक बनाउने र विधानबाट ७० वर्षे उमेर हद हटाउने रहेको छ ।

दुई पक्षीय छलफलले बुधबार विहान साढे ८ बजे पनि फेरि कार्यदलको बैठक बस्ने निर्णय गरेको छ ।
माधव नेपाल पक्षबाट यतिबेला ओली पक्षलाई एकताको वाध्यता भएपनि हामी किन ओलीसंग झुक्ने भन्ने धारणा सार्वजनिक हुंदै आएको छ ।
एमाले कार्यदलस्तरको बैठक सिंहदरबारमा चलिरहेका बेला नेता माधव नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच नेपाल निवास कोटेश्वरमा छलफल भएको थियो । स्रोतका अनुसार माधव नेपालले ५ दलीय गठवन्धनलाई अप्ठेरो पार्ने कुनै काम नहुने प्रतविद्धता दोहराएका छन् । नेपालका अनुसार वार्ता सर्वाजनिक खपतका लागि भन्दा बढी केही होइन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com