ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक बिष्णु सुवेदीलाई गरियो पदमुक्त


एबीसी न्यूज
असार २४, २०७७ बुधबार  १० : ४७ बजे

अमेरिका, २४ असार । नेपाली काँग्रेस सम्बद्ध नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक बिष्णु सुवेदीलाई वर्तमान सभापति आनन्द बिष्टले एक पत्र काटेर कार्यसमिति सदस्यबाट पदमुक्त गरिएको जानकारी दिएका छन् । खसोखासलाई प्राप्त बिष्टले सुवेदीलाई पठाएको उक्त पत्रमा जुलाई ३ देखि लागु हुनेगरी पदमुक्त गरेको जनाइएको छ ।

सुवेदीलाई सन् २०१५ को अक्टोबर ७ मा जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय सदस्यमा मनोनित गरिएको थियो । तर समितिमा आपसी भाइचारा र मित्रवत सम्बन्ध प्रगाढ बनाउने, सांगठिनक एकता र सदभाव कायम गर्ने लगायतका विषयमा समितिको साझा भावना विपरित काम गरेको भन्दै सुवेदीलाई पदमुक्त गरिएको हो ।

पत्रमा अगाडि भनिएको छ – ‘तपाईले समितिको साझा भावना विपरित काम गर्नुभएको र समितिको कुनै पनि औपचारिक गतिविधिमा सहभागी नहुनु भएकोले यही मिति जुलाई ३ देखि लागु हुनेगरी तपाईलाई मनोनित गरेको पदबाट मुक्त गरेको छु ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

गगन पक्षलाई वैधानिकता दिने निर्वाचन आयोगको आधार र पूर्व नजीरको विश्लेषण

टाटपल्टेका दल र दलपतिहरु धोइपखाली गरेर चुनावका लागि तयार होऊ

ओली बहिर्गमनसँगै राष्ट्रपतिको कोर्टमा बलः तत्काल सर्वपक्षीय छलफल र निकास

जेन्जी पुस्ताको हत्या र ओली सरकार : आन्दोलनले दिएको चेतावनी

तमासे सरकार बाटो छोड

एमाले आत्मघाती बाटोमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com