ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले निर्यातमा रोक लगाएपछि नेपालमा आकाशियो प्याजको मूल्य(भिडियोसहित)


admin
मंसिर ४, २०७६ बुधबार  १ : ५९ बजे

काठमाडौं, ४ मंसिर । नेपाल कृषिप्रधान देश भएपनि अधिकांस खाद्य उपज बाहिर मुलकबाट आयात गर्नु पर्ने बाध्यता अवस्था छ । मुख्य आयात गर्ने मुलुक भारत हो । भारतले समेत आन्तरिक माग पुरा गर्न नसकेको भन्दै नेपाल निर्यातमा रोक लगाएपछि नेपाली बजारमा प्याजको अभाव भएको हो ।

आन्तरिक उतदन कम र आयातमा निर्भर रहनुपर्ने अवस्थाले प्याजको बजारमा चरम अभाव भएको छ । नेपालमा ५ लाख टन प्याजको माग छ । आन्तरिक उत्पादन मागको ४० प्रतिशत मात्रै पूर्ति हुने गर्दछ । सरकारी तथ्यांक अनुसार हालसम्म नेपालमा २० हजार हेक्टरमा प्याज खेति गरिदै आएको छ । आन्तरिक उत्पादनले बजारको माग पुरा गर्न नसक्ने भएकोले आयातमा निर्भर रहनु परेको छ । आयातित प्याज पनि भारतले रोक लगाएपछि बजारमा झनै अभाव बढेको हो । बजारमा अभाव बढेपछि प्याजको मूल्य आकाशिएको उपभोक्ता बताउछन् ।

आन्तरिक उत्पादनले बजार धान्न सकेको छैन । चीन भारतबाट आयात गर्नुको विकल्प छैन। त्यसैमा पनि भारतले यस वर्ष प्याजको उत्पादन बाढी कारण कमी भएपछि निर्यात होइन, आयात गरिरहेको छ । प्याजको अभाव दक्षिण एशियाली मुलुक छ भन्ने तथ्य बंगलादेशको प्रधानमन्त्रीले प्याजको भाउ बढेपछि उपभोग नगर्ने खबर सार्वजनिक भएको थियो । यसैले पनि पुष्टि गर्छ कि प्याजको उत्पादन दक्षिण एशियाली मुलुक नेपाल भारतमा कमी भएको छ । भारतले प्याज निर्यातमा रोक लगाएको छ । चीनबाट प्याज ल्याउनको लागि समय लाग्ने भएकोले प्याज बजारमा बिक्री गर्न गाह्रो भएको व्यापारीहरु बताउछन्

राजधानीमा मात्रै दैनिक १ सय टन प्याजको माग छ, तर पछिल्लो तथ्याकं अनुसार दैनिक ६५ टन बजारमा खपत हुन्छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ५ अर्ब ६२ करोड २५ लाख रुपैया“ बराबरको प्याज आयात भएको थियो । काठमाडौं उपत्यकामा मात्रै दैनिक २ सय ७० मेट्रिक टन प्याज खपत हुन्छ । आन्तरिक उत्पादन भन्दा पनि बाह्रय आयातबाट प्याजको माग पुरा गरेको कालीमाटी तरकारी बजारले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कन्काई पुलमा शंकास्पद वस्तु फेला, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रुकुमपूर्वका गाउँ–गाउँमा प्रचण्ड : स्वागत, विकासको तीव्र अपेक्षा सहित गणतन्त्रको भविष्यप्रति चिन्ता !

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com