ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राज्य बलियो भएमात्र जनता बलियो हुन्छ : मुख्यमन्त्री पोखरेल


sharan sharan

बुटवल, १ मंसिर ।
नेपालमै पहिलो पटक आयोजना भएको लुम्बिनी न्यूज फेस्टिबल आजबाट रुपन्देहीको लुम्बिनीमा सुरु भएको छ ।
फेस्टिबलको आज एक कार्यक्रमका बिच प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले उदघाटन गर्नुभयो । फेस्टिबलको उदघाटन गर्दै मुख्यमन्त्री पोखरेलले राज्य बलियो भएमात्र नागरिकलाई बलियो बनाउन सकिने बताउनु भयो । उहांले जवसम्म राज्य समृद्ध हुन सक्दैन तव सम्म जनता कमजोर हुने बताउंदै राज्य बलियो बनाउन बिकास र समृद्दीलाई अगाडी बढाउनु पर्ने बताउनु भयो ।
मुख्यमन्त्री पोखरेलले पछिल्लो समयमा निरासा र नकारात्मक चेतना बढीरहेको बताउंदै सकारात्मक चेतना र सकारात्मक चिन्तन जगाउनु पर्ने बताउनु भयो । बद्धीज्मको प्रमुख आधार लुम्बिनी क्षेत्र नै भएको बताउंदै मुख्यमन्त्री पोखरेलले बुद्धले ज्ञान प्राप्त अगाडी जन्मेका ३ बुद्ध पनि लम्बिनी क्षेत्रमै जन्मेको जानकारी दिनुभयो । बिश्वका मानवहरुका लागि लुम्बिनी ज्ञानको भुमि भएको उहांको भनाई छ ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले नेपालमै पहिलोपटक समाचारको महोत्सव गरेर नेपाली पत्रकारीतामा संघियताको कार्यान्वयन सुरुभएको बताउनु भयो ।
लुम्बिनी प्रेस क्लबको आयोजनामा ३ दिन सम्म चल्ने फेस्टिवलमा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्य, पुर्व अध्यक्षहरु किशोर नेपाल, शिव गांउले, बिष्णु निष्ठुरी, बरिष्ठ पत्रकार मोहन मैनाली, शुभास ढकाल, शुभशंकर कंडेल, नारायण वाग्ले, रघु मैनाली लगायतको बिषयगत प्रस्तुती रहने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

केपी ओलीको स्थान हद फुकुवा

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com