
बझाङ,२६ कात्तिक । बझाङमा खप्तड छान्ना गाउँपालिका का जनप्रतिनिधि र शिक्षक ब्यापार जुवातास खेल्दै गरेको भिडियो सार्वजनिक भएको छ ।
सो भिडियोमा खप्तड छान्ना गाउँपालिका वडा नंं ७ का अय तथा गाउँपालिका प्रवक्ता राम बहादुर सिंह ’कालो क्यापटोपी’ लगाएका वाला हुन् । अध्यक्ष भन्छन् वडा कार्यलयमा बसौला फेरी के हतार भएको छ ३ मिनेट १६ सेकेन्डको भिडियो सुन्न र हेर्न सकिन्छ ।
भिडियोमा महेश्वरी मा.वि गडराएका शिक्षक ज्ञान बहादुर रोकाया पनि जुवा तास खेल्दै गरेको भिडियोमा देख्न सकिन्छ । सदरमुकाम चैनपुर लगाएत आसपासका बजारहरुमा दैनिक लाखौको जुवातासको खेल हुने भएपनी प्रहरी प्रशासन मुख दर्षक बन्दै गएको स्थानिवासीहरुले आरोप लगाएका छन । यस बिषयमा कुराकानी गर्दा जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख गणेश वमले आफुलाई थाहा नभएको बताए उता प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले लिखीत रुपमा जाहेरी परेपछी मात्र छानबिन प्रक्रिया अधि बढ्ने बताए ।







प्रतिक्रिया दिनुहोस्